२ चैत्र २०८२, सोमबार | March 17, 2026

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत माथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई सचेत गराएका छन् । ११औँ महाधिवेशनका लागि तयार पारेको अवधारणापत्र सार्वजनिक गर्दै पोखरेलले सोमबार सार्वजनिक गर्दै पोखरेलले एक जीवन्त र लोकतान्त्रिक पार्टी सञ्चालनका लागि विचारधारात्मक तथा नीतिगत विषयमा खुलेर बहस हुने वातावरण अनिवार्य भएको जिकिर गरेका छन् । उनले…