३० भदौ २०८३, मंगलबार | September 15, 2026

बुटवलमा जल्यो गृहमन्त्री श्रेष्ठको पुत्ला, एकसाताभित्र राजिनामा नआए अनिश्चितकालीन रुपन्देही बन्दको घोषणा

बुटवल । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै बुटवलमा सत्ता गठबन्धन भित्रको तरूणदलले गृहमन्त्रीको पुत्ला जलाएको छ । सत्ता गठबन्धनकै दल नेपाली काङ्ग्रेसको सगठनले आज साँझ तरुण दल रुपन्देही र नेविसंघ रुपन्देहीले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै बुटवलमा पुत्ला दहन गरेको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलि लागेर २ जना युवाको मृत्यु भएको…