३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३ दशमलव ४६ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा ३ लाख ५० हजार ३७१ जना मतदाता रहेकोमा २ लाख २२ हजार ३६६ जनाले मतदान गरेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । बाँकेमा १ लाख १५ हजार ४५९ जना महिला मतदाताले मतदान गर्दा १ लाख ६…