२९ भदौ २०८३, सोमबार | September 15, 2026

नेफ्स्कूनको अध्यक्षमा सत्ता गठबन्धन निकट ढकाल निर्वाचित

काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा सत्ता गठबन्धन निकट चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा ढकालले एक हजार एक सय ९६ मत प्राप्त गर्दै विजयी भएका हुन्। निर्वाचनमा अध्यक्षका प्रत्यासी…