२८ भदौ २०८३, आइतबार | September 13, 2026

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

गलकोट । बागलुङ नगरपालिका-१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भनिन “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ । ” अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उनले ले बाख्रापालनभन्दा…