११ माघ २०८२, आइतबार | January 25, 2026

उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्दा जुलुस गर्न देखी मन्त्रीलाई जानसमेत निषेध

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलस प्रर्दशन देखी झन्डामा समेत निषेध गरेको छ । चितवन-२, तनहु-१ र बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवार मनोयनमा मन्त्रीहरु जानसमेत निषेध गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडयालले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार सरकारी कर्मचारी पनि उम्मेदवारको मनोनयनमा जान नहुनेसहित १०…