२९ बैशाख २०८१, शनिबार | May 12, 2024

झरीको प्रवाह नगरी बुटवलका मेयर नदी किनारका बस्तीको अवलोकनमा, खतरा महसुस भए स्थानान्तरणका लागि सूचना गर्न आग्रह

बुटवल । दुईदिनदेखि निरन्तर परेकाे बर्षाकाे कारण बढेकाे तिनाउकाे बहावकाे कारण कटानमा परेकाे रानिगन्ज क्षेत्र निरिक्षणकाे लागि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी पुगेका छन् । लगातारको झरिको प्रवाह नगरी प्रमुख सुवेदीले उपमहानगरपालिकाका प्राविधिक र सम्बन्धित वडाका अध्यक्षलाई साथमा लिएर नदि किनारका बस्तीको अवलोकन गरेका छन् । त्यसक्रममा उनले जोखिमपूर्ण अवस्थाका बस्तीको लगत संकलन भइरहेको र…