३० बैशाख २०८१, आइतबार | May 12, 2024

मकवानपुरमा विभिन्न घटनामा सातको मृत्यु

मकवानपुर । मकवानपुरमा विभिन्न घटनामा सात जनाको मृत्यु भएको छ । शनिबार हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने आजै रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएकोे छ । खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको…