२९ बैशाख २०८१, शनिबार | May 11, 2024

घुस नखाने ट्राफिक प्रहरी सम्मानित, घुस खाने ८० बढी ट्राफिक प्रहरीलाई विभागीय कारवाही

काठमाडौं । सवारी नियम उल्लङ्घन गर्ने चालक र सह-चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी घुस ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा मंगलबार एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको छ । घुस र प्रलोभन ईन्कार गर्ने १७ ट्राफिक प्रहरीहरुलाई महाशाखा प्रमुख…