३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

देवदह । देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।दुर्घटनामा देवदह-७ निवासी २८ वर्षीय सुनिल पाण्डेको मृत्यु भएको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए । प्रहरीका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१-००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु…