३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बाँकेमा थपियो २६ नयाँ संक्रमित, नेपालगन्ज र कोहलपुरको अग्रता कायम

नेपालगन्ज । बाँकेमा बुधबार पनि २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अूपतालको पीसीआर ल्यवमा १० जना, मेडिकल कलेजको ल्याबमा १२ जना र बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा बुधबार पनि नेपालगन्ज उपमहानगरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोहलपुर…