काठमाडौं । पश्चिम एशियामा विकसित हुँदै गएको सुरक्षा अवस्था र इजरायल-इरानबीच बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ। मन्त्रालयले पश्चिम एशियाको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै विशेषगरी इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। जारी सूचनामा इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बन्धित देशका…