बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा बुधबार हिमनदी खसेपछि आएको भीषण आकस्मिक बाढीमा कम्तीमा २७० जनाको मृत्यु भएको छ। अधिकारीहरूले थप मानवीय क्षति हुनसक्ने आशंका गरेका छन्। इतिहासमा भएका सबैभन्दा घातक हिमनदीजन्य विपद्हरूमध्ये केही यस्ता छन् : ९४१ : हुआराज, पेरु उत्तरी पेरुको उच्च एन्डिज क्षेत्रमा हिमताल फुटेर आएको बाढीले हुआराज…