४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । विशेष अदालतमा अभियोगपत्र दर्ता प्रक्रिया जारी रहेको अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् । अख्तियारले पूर्वमन्त्री रामशरण महत र दीपक अमात्यसहित पाँच पूर्वमन्त्रीलाई प्रतिवादी बनाउँदै…