काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण तथा उद्धारकर्मीलाई क्षतिग्रस्त क्षेत्रबाट तत्काल सुरक्षित स्थानमा सारिएको छ । रसुवामा खटिएका प्रहरी…