४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो। त्यस्तै, प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको विशेष अदालतका सूचना अधिकारी…