विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता समेत पक्राउ परेका छन् । मोरङ प्रहरीले पक्राउ परेका व्यक्तिहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव र…