२४ भदौ २०८३, बुधबार | September 9, 2026

भाषा जाेगाउनका लागि भक्तपुरबाट काठमाडाैं र ललितपुरसम्मकाे साइकल रयाली सुरु

भक्तपुर । भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल रयाली आज विहानबाट सुरु भएको छ । रयाली भक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको परिक्रमा गरी भक्तपुर मै पुगेर टुंगिने छ । नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” (जनता रहे, भाषा रहन्छ)…