काठमाडौँ । भेपमा सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता कृष्णबहादुर महरा पुत्र राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनछेक बहस सुनेपछि महरालाई थुनामा पठाउन आदेश दिएको हो । महरा छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए…