२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेमा थपिए १२ संक्रमित, २ जना चिकित्सक र ५ जना अदालतका कर्मचारीमा पनि कोरोना पुष्टि

नेपालगन्ज । बाँकेमा दुई जना चिकित्सक र ५ जना अदालतका कर्मचारी सहित १२ जनामा कोरोना सक्रमण देखिएको छ । नेपालगन्जको राँझास्थित सैनिक अस्पतालमा भएको स्वाब परीक्षणका क्रममा चिकित्सकमा कोरोना पोजेटिभ भएको बताईएको छ । सैनिक अस्पतालका अनुसार एक जना नेपालगन्ज २० का र एक जना टिकापुरका चिकित्सकलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै भेरी अस्पतालको…