६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

झापाका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

झापा । झापाका एक जना कोरोना संक्रमित वृद्धको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । संक्रमण पुष्टिभएसँगै ती वृद्धलाई वीपी प्रतिष्ठान लगिएको थियो । उनी मृगौलाका बिरामी समेत रहेका थिए । कमल गाउँपालिका अध्यक्ष मेनुका…