२६ बैशाख २०८१, बुधबार | May 9, 2024

सोलुखुम्बुको दुधकुण्डआसपासमा हिमताल फुटेको आंशका, सोलुखोलामा पानीको सतह अप्रत्यासित बढ्यो

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड आसपासमा रहेका हिम तालहरु फुटेको आंशका गरिएको छ । काठमाडौं । सोलुखोलामा अपत्यासित रुपमा सधैंको भन्दा पानीको सतह बढेको र पानी धमिलो देखिएपछि हिमाली क्षेत्रमा रहेका हिमताल फुटेको आंशका गरिएको हो । दुधुकण्ड नगरपालिका वडा नं. १ मा पर्ने त्यस क्षेत्रमा कुनै पनि फोन नेटवर्कले काम नगर्ने भएका कारण सही सूचना…