२६ बैशाख २०८१, बुधबार | May 9, 2024

उपत्यकामा सञ्चालित सार्वजनिक यातायात कोरोना मापदण्ड विपरित

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरूले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो । यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा…