५ माघ २०८२, सोमबार | January 19, 2026

पोखरा विमान दुर्घटनाका शव सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौं पठाउने तयारी भइरहेको छ । गण्डकी अस्पतालको शवगृहमा राखिएका शव ट्रकमा राखेर पोखरा एयरपोर्टसम्म लगिएकोछ । दुर्घटनामा निधन भएका बाँकी २३…