१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल प्रहरीका सई ३० हजार घुस लिँदालिँदै अख्तियारको फन्दामा



नेपालगन्ज । ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाका प्रहरी नायव निरीक्षक (सई) पवन साउद घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ३० हजार घुस लिँदैगर्दा सई साउदलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले साउदलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सई साउद ईलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा फांटमा कार्यरत छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान