४ माघ २०८२, आइतबार | January 19, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् ।  बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ । एमाले प्रदेश संसदीय दलका नेता गिरी…