४ माघ २०८२, आइतबार | January 18, 2026

प्रेसमाथिको हस्तक्षेप बन्द गर : अध्यक्ष विपुल पोख्रेल

नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न पक्षबाट हुने हस्तक्षेपलाई तत्काल बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको १३औँ वार्षिक साधारणसभालाई आज यहाँ उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले समाजलाई जागरुक बनाउन पत्रकारिता गर्ने क्रममा कसैले पनि पत्रकार र सञ्चारगृहमाथिको आक्रमण, अवरोध तथा बन्देज लगाउन नपाइने…