४ माघ २०८२, आइतबार | January 18, 2026

सबै मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। प्रधानमन्त्रीले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् । मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रधानमन्त्ती प्रचण्डले प्रभावकारी ढंगले काम गर्न सचिवहरुलाई निर्देशन दिने बताइएको छ । प्रधानमन्त्रीले आजै निर्वाचन आयोगका…