१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौ. । टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तिहार बिदा सुरु हुनुअघि सरकारले कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, सरकारको उक्त कदमले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित भएको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा शुक्रबार छुट्टाछुट्टै रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनका अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ ।

रिटमा त्रिपाठीले टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको जिकिर गरेका छन् । उनले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ४५ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर