काठमाडौं । काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुर राईको निधन भएको छ । किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन् । मन्त्री किरातीकी आमाको पहिले नै…