काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । हिजोदेखी सुरू भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्नेछन् । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सो प्रतिवेदन माथि ‘फरक मत’ राख्दै नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए । आजको बैठकमा…