६ मंसिर २०८३, आइतबार | November 23, 2026

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटना पाँचजना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली…