बुटवल । जेन जी पुस्ताका युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको घर ताडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेन जी समुहले खाणको घरमा ढुँगामुढा गरेर तोडफोड गरेका हुन् । प्रदर्शनकारीको ढुँगामुढाबाट खाणको घरको मुल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । अहिलेपनि…