२ माघ २०८२, शुक्रबार | January 16, 2026

पर्वत जिल्ला बन्यो एमाले किल्ला; प्रतिनिधिसभामा गिरी विजयी, प्रदेशसभा पनि एमालेकै

पोखरा । पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ । प्रतिनिधि सभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए । गिरीले पूरानै प्रतिश्पर्धी कांग्रेसका अर्जुन प्रसाद जोशीलाई २ हजार २ सय ६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए ।…