काठमाडौं । नेपालबाट अन्य मुलुक बाहिरिँदै गरेको ठुलो परिमाणको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीले बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका गरि एक करोड बढी बराबरको नेपालीमुद्रासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बुटवलका अनिस थापा र दिपेश राना, गुल्मीका सन्तोष पन्थी र सुर्यमणी…