१८ भदौ २०८३, बिहिबार | September 3, 2026

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले…