१ माघ २०८२, बिहिबार | January 15, 2026

बामदेव गौतम नेतृत्वको एकता अभियानले रुपन्देही-२ मा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । ने.क.पा. राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विष्णु  पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको हो । पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज  महेन्द्र अर्यालले…