काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ । कांग्रेसले एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै, बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको…