१७ भदौ २०८३, बुधबार | September 2, 2026

राष्ट्रियसभाको बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं। राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोलि मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार…