१७ भदौ २०८३, बुधबार | September 2, 2026

संसद अवरोध खुलाउन बसेको तीन नेताको बैठक सकियो, के भयो सहमति ?

काठमाडौं । संसदको अवरोध खुलाउन बसेको तीन ठूला दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा निरन्तर अवरुद्ध हुँदै आएको बैठकलाई संचालन गर्ने विषयमा कुरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक बसेको हो । बैठकमा…