३० पुस २०८२, बुधबार | January 14, 2026

चाडपर्व नजिकिएसँगै कुम्हाले समुदाय माटोको भाँडा बनाउन व्यस्त

सिराहा । छठ तथा दिपावली पर्व नजिकिएसँगै तराई मधेशका पण्डित (कुम्हाले) समुदायहरु माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सिरहासहित तराई मधेशका कुम्हाले कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । सिरहाको धनगढीमाई नपा ७ कसहाका ४० वर्षीय अर्जुन पण्डितलाई अहिले माटोको भाँडा बनाउन भ्याई नभ्याई छ । तराईका…