१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ । प्रदेश सभा सचिवालयका…