२९ पुस २०८२, मंगलबार | January 14, 2026

लागूऔषध कारोबारमा तीन भारतीय नागरिकसहित चार पक्राउ

भरतपुर । लागूऔषधको कारोबारमा तीन जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका-१९ की ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…