२९ पुस २०८२, मंगलबार | January 13, 2026

पक्राउ गरेको चार दिनपछि सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ । चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दशैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दियो । सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको…