२९ पुस २०८२, मंगलबार | January 13, 2026

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका-१ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिए । मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा सबभन्दा…