२९ पुस २०८२, मंगलबार | January 13, 2026

बागेश्वरीका मुल महन्तबाट ८ महिनाकी गर्भवती महिलामाथि हातपात

नेपालगन्ज । नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले मन्दिर दर्शन गर्न आएकी गर्भवती महिलामाथि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका छन् । सोमबार साँझ बागेश्वरीको आरतीमा सरिक हुन पुगेकी नेपालगन्ज १२ कोरियनपुरकी ८ महिनाकी गर्भवती सरिता पाठकमाथि मुल महन्त योगीले हातपात गर्नुका साथै दु्र्व्यवहार गरेका हुन् । मन्दिर दर्शनका लागि पुर्वी ढोकाबाट प्रवेश गर्नेक्रममा…