१ आश्विन २०८३, बिहिबार | September 17, 2026

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । रास्वपाको प्रशिक्षण विभागका प्रमुख विपिनकुमार आचार्यका अनुसार पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा प्रतिनिधिसभामा रास्वपाबाट प्रतिनिधित्व…