७ मंसिर २०८३, सोमबार | November 24, 2026

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फाराम आह्वान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन आह्वान गरेको हो । बोर्डले पूरक परीक्षा असोज ६ र ७ गते हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । २०८० जेठमा सञ्चालित कक्षा…