७ मंसिर २०८३, सोमबार | November 24, 2026

रनवेमा पुगेको एयर इण्डियाको जहाजको ब्रेकमा समस्या

काठमाडौं । एयर इन्डियाको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो । उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं-दिल्लीको उडान थियो । उडान समय ४ बजेर…