काठमाडौं । पछिल्लो चरणमा फैलिन थालेको कोरोना संक्रमणमध्ये सोमबार सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार पनि थप एक जनाको मृत्यु भएको छ । ४ हजार ६५१ जनाको परीक्षण गरिएकोमा ४५७ जनामा संक्रमण भएको…